Hamropalika menu advertisement

समाचार

गोविन्द केसीका मागप्रति दर्जन नागरिक अभियन्ताहरुको ऐक्यबद्धता
October 8, 2020
गोविन्द केसीका मागप्रति दर्जन नागरिक अभियन्ताहरुको ऐक्यबद्धता

काठमाडौं। डाक्टर गोबिन्द केसीको अनसनप्रति बिभिन्न क्षेत्रमा काम गर्ने देश बिदेशमा रहेका नागरिक अभियन्ताहरुले ऐक्यबद्धता जनाउँदै सरकारको लापर्बाहीका बिरोध जनाएका…

पिसिआरभन्दा छिटो हुने ुएन्टिजेनु विधिबाट कोरोना परीक्षण गरिने
October 7, 2020
पिसिआरभन्दा छिटो हुने ुएन्टिजेनु विधिबाट कोरोना परीक्षण गरिने

काठमाडौं स् सरकारले कोरोना परीक्षण ुएन्टिजेनु किटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ुएन्टिजेनु किट सुरु गरिएको…

गाउँबस्ती  उज्यालो बनाउदै  सूर्योदयका मेयर राई
October 6, 2020
गाउँबस्ती उज्यालो बनाउदै सूर्योदयका मेयर राई

फिक्कल : बिद्युत प्रसारण लाईनले नछोएको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्य बत्ती जडान गरिएको छ ।११ घरपरिवार झलमल्ल बिजुली बले…

गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन ?
October 5, 2020
गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन ?

काठमाडौँ: नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले…

कृषिलाई प्राङ्गरिक गर्दै इलामका स्थानीय तह
October 4, 2020
कृषिलाई प्राङ्गरिक गर्दै इलामका स्थानीय तह

इलाम: पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गरिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो…

झापाका धुलौटे सडक कालोपत्रे हुँदै
October 4, 2020
झापाका धुलौटे सडक कालोपत्रे हुँदै

फिक्कल: झापा गाउँपालिकामा एक पछि अर्काे गर्दै धुलौटे सडक कालोपत्रे हुँदै गएका छन् । गाउँपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई विशेष…

October 2, 2020
फिक्कलको ग्लोबल बैंकका १४ कर्मचारी सहित २४ जनाको कोरोना रिर्पोट नेगेटिभ

फिक्कलस् इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकबाट सरुवा भएका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि गरिएको सबैको कोरोना…

एकै दिन ३३०७ जना डिस्चार्ज
October 2, 2020
एकै दिन ३३०७ जना डिस्चार्ज

१६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या…

अन्जलीको स्वास्थ्यमा सुधार हुदै
September 28, 2020
अन्जलीको स्वास्थ्यमा सुधार हुदै

फिक्कल: उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङको स्वास्थ्यमा सुधार हुनुको साथै आर्थिक सहयोग जुट्न…

इलाम बन्यो कोरोना शून्य जिल्ला
September 28, 2020
इलाम बन्यो कोरोना शून्य जिल्ला

इलाम । कोरोना संक्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय संक्रमितहरु घर फर्किएपछि इलाम…

TOP