पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी
Hamropalika menu advertisement

श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम

  • प्रकाशित मितिः November 3, 2026
  • हाम्रो पालिका
श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम

फिक्कल: श्रम संस्कृति पार्टीको स्थापना दिवसको अवसरमा इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारका बिभिन्न धार्मीक स्थलको सरसफाई गरिएको छ ।
स्थापना दिवसको अवसरमा श्रम संस्कृति पार्टी माईजोगमाई गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा शिवलय मन्दिर ,साकेला थान , स्वास्था चौकी ,गणेशको मूर्ती तथा दुर्गा मन्दिर र रेंड पाण्डा चोक सरसफाई गर्दै पार्टीको अहिले सम्मको श्रम कार्यको सार्वजनिकरण कायक्रम सम्पन्न गरेको हो ।
श्रम संस्कृति पार्टी पालिका समिति अध्यक्ष रतन राईको अध्यक्षता तथा प्रदेश सदस्य जित बहादुर राइको प्रमुख आथित्यता साथै जिल्ला उपाध्यक्ष संगीता भण्डारीको बिशेष आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन पालिका सचिव रविन चेम्जोङले गर्नु भएको थियो । कार्यक्रममा पुत्येक वडा समीतीको श्रम दाताको उपस्थिति रहेको थियो । पार्टीले जिल्लाका बिभिन्न स्थानमा श्रम अभियान संचालन गर्दै आएको छ ।

TOP