काठमाण्डौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ। बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका…
इटहरी बजारक्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नभएको भन्दै हालसम्म इटहरीमा विवाद नटुङ्गिदा ६ लेन सडक निर्माण सुस्त भइरहेको भन्दै आलोचना हुन थालेको छ । इटहरी चौकमा बाटो दुईपट्टि नै भत्काए पनि निर्माण कार्य चाँडो नहुँदा इटहरीको मुख्य बजार अस्त–व्यस्त हुन पुगेको छ ।