पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक
Hamropalika menu advertisement

इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत

  • प्रकाशित मितिः November 21, 2026
  • हाम्रो पालिका
इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत

इलाम:  इलाम जिल्लामा साइकल खेल तथा साइकल पर्यटनको विकास, प्रवद्र्धन र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इलाम जिल्ला साइकल संघ गठन गरिएको छ।
सूर्योदय नगरपालिकाका युवराज बस्नेतको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरिएको हो। नवगठित समितिको उपाध्यक्षमा खगेन्द्र सिवाकोटी, सचिवमा शरण फागो , उपसचिवमा विकास प्रधान र टाईसन राई, कोषाध्यक्षमा कमला राई रहेका छन्। त्यस्तै सदस्यहरूमा अभिषेक प्रताप पौडेल, मिलन फागो र अजन्ति तामाङ रहेका छन्।
नवगठित समितिले इलाममा साइकल खेलको संस्थागत विकास सँगै जिल्लाका पर्यटकीय तथा ग्रामिण क्षेत्रलाई साइकल पर्यटन सँग जोड्ने, साइकल खेलाडीलाई प्रोत्साहन गर्ने तथा विभिन्न साइकल सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

TOP