जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

मुख्य समाचार

इलाम सहित २१ जिल्ला पहिराको उच्च जोखिममा
June 12, 2023
इलाम सहित २१ जिल्ला पहिराको उच्च जोखिममा

इलाम: सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । विगतको तथ्याङ्क, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो…

पाथीभराको अनियमितता छानविन गर्न समिति गठन, २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन
June 6, 2023
पाथीभराको अनियमितता छानविन गर्न समिति गठन, २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

फिक्कल: जिल्ला प्रशासन कार्यालय इलामले पाथीभराको हिसाव छानविन गर्न मंगलबार एक समिति बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव…

पाथीभराको हिसाव सार्वजनिक गर्न स्थानीय राजनीतिक दलको माग
June 6, 2023
पाथीभराको हिसाव सार्वजनिक गर्न स्थानीय राजनीतिक दलको माग

फिक्कल: इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभराको हिसावकिताब पुरानो समितिले हिनामिना गरेको भन्दै छानविनको माग गरिएको छ ।पाथीभराको पुरानो…

पाथीभरा मन्दिरमा भेटी गोलमाल प्रकरण : जिल्ला प्रशासन इलाम र रोङ गाउँपालिकाबीच विवाद
June 5, 2023
पाथीभरा मन्दिरमा भेटी गोलमाल प्रकरण : जिल्ला प्रशासन इलाम र रोङ गाउँपालिकाबीच विवाद

इलाम: इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी ९नगद, सुन र चाँदी०मा गोलमाल भएको…

सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान
May 26, 2023
सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान

फिक्क्ल: सूर्योदय नगरपालिकाको शिक्षा क्षेत्रमा गरिने बाह्र महिना बाह्र कार्यक्रम अन्र्तगत हस्त लेखन प्रतियोगिता शुक्रबार फिक्कल माध्यमिक विद्यालयमा सम्पन्न भएको…

इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक
May 26, 2023
इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक

इलामः इलाम जिल्लाकोे आन्तरिक सडकको यात्रु भाडा दर सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले जिल्ला भित्रका १ सय…

नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण
May 22, 2023
नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

फिक्कल: इलाम जिल्लामा तैनाथ श्री रणशार्दूल गणले सूर्योदय नगरपालिका १० को श्री कृष्ण आधारभूत विद्यालयलाई शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री…

प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा
May 20, 2023
प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा

गोबिन्द पौडेल रोङ: चुनावी प्रतिबद्धता अनुसार वडाका हरेक टोलवासीले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् ।भौगोलिक बिकटता रहेको रोङ गाउाँलिका…

इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन
May 16, 2023
इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन

इलाम: इलाममा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ जिल्ला कार्य समिति गठन भएको छ ।नरेन्द्र लावतीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य…

इलामको माईमा आगलागिबाट १० लाखको क्षति
May 12, 2023
इलामको माईमा आगलागिबाट १० लाखको क्षति

माई : इलामको माई नगरपालिका–२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर विहिवार जलेर नष्ट भएको छ । करिब ३ बजेतिर घरमा…

TOP