जीवनशैली सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु
Hamropalika menu advertisement

इलामको माङसेबुङ गाउँपालिकाद्धारा पाँचथर र ताप्लेजुङका बाढी पीडितलाई एक लाख सहयोग

  • प्रकाशित मितिः December 5, 2025
  • हाम्रो पालिका
इलामको माङसेबुङ गाउँपालिकाद्धारा पाँचथर र ताप्लेजुङका बाढी पीडितलाई एक लाख सहयोग

फिक्कल: पाँचथर र ताप्लेजुङका बाढी पीडितलाई इलामको माङ्सेबुङ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै बिपत ब्यवस्थापनका लागि पाँचथर बिपत ब्यवस्थापन समितिलाई ५० हजार र ताप्लेजुङ बिपत ब्यवस्थापन समितिलाई ५० हजार सहयोग गर्ने जनाएको छ ।
गाउँपालिका अध्यक्ष हेमन्त राईले बिपतमा परेकालाई तत्काल सहयोग पुगोस भनेर गाउँपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिनु भयो । उहाले बाढी पहिरोको घटनाले गरेको षती प्रति दुख ब्यक्त गर्दै बाढी पहिरोको जोखीमबाट बच्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।

TOP