जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

फाकफोकथुमको ५६ करोड ४९ लाख

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
फाकफोकथुमको ५६ करोड ४९ लाख

फाकफोकथुम: फाकफोकथुम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ४९ लाख ८६ हजार ५ सय ७३ रुपैयाँको बजेट विनियोजन भएको छ । गाउँपालिकाको १८ औ अधिवेसनमा उपाध्यक्ष कल्पना राईले पेस गरेको उक्त बजेट पारित भएको हो । पालिकाको आन्तरिक आयबाट १ करोड ११ लाख १५ हजार ५ सय रुपैयाँ अनुमान गरेको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ७ करोड ८७ लाख ९५ हजार ५ सय ७३, संघीय समानिकरण बापत ९ करोड ५५ लाख, संघीय सशर्त अनुदानबाट २७ करोड ४५ लाख, संघीय विशेष अनुदान ६९ लाख रहेको उपात्तयक्ष राईले बताइन । संघीय समपुरक अनुदान ३ करोड ७२ लाख प्राप्त भएको छ भने प्रदेश सशर्त अनुदानबाट १ करोड ५५ लाख ६१ हजार, समपुरकबाट १ करोड ४० लाख, समानीकरणबाट ८६ लाख ७५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ७६ लाख ५५ हजार अनुमान रहेको उपाध्यक्ष राईले बताइन ।

TOP