प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार

गोविन्द पौडेल रोङ: इलामे श्रष्टा दीपेन्द्र आचार्यले कविता सग्रह पृथ्वीको ब्यपार पाठकसामु ल्याउन लागेका छन् ।पेशाले शिक्षक रहेका आचार्य रसिला चोटिला र जोसिला कविता ,मुक्तक,हाईकु कथा विधामा कलम चलाउने गरेका छन् ।
अनेकन छापाहरुमा निरन्तर आफ्ना सृजनाहरुले ठाउँ पाईरहेका उनका साहित्यरुले पछिल्लो समयमा निक्कै चर्चा कमाउदै गएको छ ।
विभिन्न साहित्यीक सम्मेलनहरुमा निक्कै जम्ने गरेका दीपेन्द्रको यसअघि क्याम्पसको विद्यार्थी समयमा हाइकु सङ्ग्रह इक्षण प्रकाशन भईसकेको छ । पहिलो कृतिको झण्डै द्दण् वर्ष पछि प्रकाशन हुन लागेको दोश्रो कृति पृथ्वीको ब्यपार प्रेसमा छ
इन्डिगो इन्क प्रकाशन ले प्रकाशन गर्ने यहि असारको अन्तसम्ममा पाठक सामु ल्याउन लागेको आचार्यले बताए ।सुर्योदय नगरपालिका ३ पशुपतिनगरका स्थाई वासिन्दा आचार्यले इलामे साहित्यका विधामा थपेको ईटाले इलामे साहित्यीक धरहरा थप उचो बनोस शुभकामना ।

TOP