जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

अन्तु पर्यटन व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
अन्तु पर्यटन व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

फिक्क्ल:अन्तु पर्यटन क्षेत्रको बिकाशका लागि सङ्गठित भए र सबैलाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिका ४ र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको उक्त सस्था पर्यटन क्षेत्रमा काम गर्ने अन्तु पर्यटन ब्यवसायी संघको प्रथम साधारण सभाबाट अध्यक्षमा रुद्र घिमिरे समिति गठन चयन हुँनु भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम थेबे, माहासचिब रत्न खड्का,उपाध्यक्ष पुस्प कला तमाङ, सचिव पदम ओली, कोषाअधय्क्ष कन्चना बराल, महिला सदस्य निता प्रधान र सदस्यमा रन्जित प्रधान ,धुर्ब खड्का रहनु भएको छ । संस्थाले पर्यटन व्यवसायीको हकहित र पर्यटनप्रवर्धनको काम गर्ने समितका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनु भयो । अहाले सूर्योदय ५ को बिकास र पर्यटन प्रवर्धनमा समितिले काम गर्ने जानकारी दिनु भयो ।

TOP