जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सूर्योदय १० का महिला समुहलाई प्लाष्टिक टनेल वितरण

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
सूर्योदय १० का महिला समुहलाई प्लाष्टिक टनेल वितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नं. १० को याङ टोल र आदर्श टोलका महिला समुहलाई १५ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ । सूर्योदय नगरपालिका वडा नं. १० को आर्थिक बर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला सिप विकास तथा रोजगारी मुलक कार्यक्रम अन्तर्गत महिलालाई टनेल बितरण्ण गरीएको हो ।
वडाले महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिई तालिमलाई उपलब्धी मूलक बनाउनका साथै बेमौसमी तरकारी खेती प्रति प्रोत्साहन गर्ने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रमबाट लाभाम्वित समूहले नमुना योग्य काम गरि अन्य समुहलाई पनि बेमौसमी तरकारी खेती प्रति आकर्षित गर्न महत्पूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको वडाध्यक्ष लामाले जानकारी दिनु भयो । एक कार्यक्रम बिच वडाध्यक्ष लामा सहितका जनप्रतिनिधिले टनेल बितरण गरेका थिए ।

TOP