प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदयका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
सूर्योदयका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण गरिएको छ ।नगरले वडा नं.८ र १० का पशुपालका बिसानलाई रेड नेपियर घाँसको बिरुवा बितरण गरेको हो ।
अन्य वडामा बिरुवा प्राप्त भए पछि बितरण गरीने नगरले जनाएको छ । रेड नेपियर घासँको बिरुवामा ५ देखि २० प्रतिशत प्रोटिन हुन्छ । नगर प्रमुख रण बहादुर राईले क्रुड फाइबर राम्रो हुँने भएकाले उक्त जातको घासँ किसानका लागि अति उपयोगि भएको बताउनु भयो । छिटो फैलिने , नरम र झुसको मात्र पनि कम हुन्छ । नगरले दुध उत्पादनमा बृद्धि गरी किसानलाई ब्यवसायिक बनाउनका लागि पशु क्षेत्रमा बिभिन्न काम गर्दै आएको छ ।

TOP