फिक्कल: अन्र्तदेशीय मानव बेचबिखन , कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…
फिक्क्ल:नेपाल रेडक्रस सोसाइटी इलामले सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण रेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले…
हाल सम्म १०३ जनाको मृत्यु फिक्कल: लामो समय बन्दाबन्दी गर्दा पनि इलाम जिल्लामा कोरोना नियन्त्रणमा आउन सकेको छैन् । जिल्लामा…
फिक्कल: दोस्रो लहरको कोराना महामारीले जिल्लालाई आक्रान्त पारीरहेको बेला इलाम जिल्लामा धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले २१ थन अक्सिजन…
काठमाडौ: नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
इलाम । सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड(१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा…
इलाम: इलामबाट उत्पादित एक खानेपानीको जारमा फोहोर भेटिएको छ । सिल नखोलिएको पानीको जार भित्र किरा र अन्य फोहोर जस्तो…
फिक्कल: पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाको फिक्क्ल बजार सहित १४ वटै वडामा आज सरसफाई गरिएको छ ।नगर स्तरीय सरसफाई कार्यक्रम…
काठमाडौं। डाक्टर गोबिन्द केसीको अनसनप्रति बिभिन्न क्षेत्रमा काम गर्ने देश बिदेशमा रहेका नागरिक अभियन्ताहरुले ऐक्यबद्धता जनाउँदै सरकारको लापर्बाहीका बिरोध जनाएका…
काठमाडौं स् सरकारले कोरोना परीक्षण ुएन्टिजेनु किटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ुएन्टिजेनु किट सुरु गरिएको…