जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

पिसिआरभन्दा छिटो हुने ुएन्टिजेनु विधिबाट कोरोना परीक्षण गरिने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
पिसिआरभन्दा छिटो हुने ुएन्टिजेनु विधिबाट कोरोना परीक्षण गरिने


काठमाडौं स् सरकारले कोरोना परीक्षण ुएन्टिजेनु किटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ुएन्टिजेनु किट सुरु गरिएको मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले बताए। कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्नको लागि राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने डा। गौतम बताउँछन्। ‘एन्टिजेनबाट टेस्ट छिटो गर्न सकिन्छ, डा। गौतमले भने,‘ पिसिआर जस्तो लामो लाग्दैन। जनमानसमा संक्रमित पहिचान गर्नको लागि भरपर्दो उपाय हुनसक्छ।’ छिटो रिजल्ट चाहेको खण्डमा यो विधिबाट परीक्षण गर्न सकिन्छ। अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिने उनले बताए। पोजेटिभ आएमा पोजेटिभ विचार र नेगेटिभ आएमा नेगेटिभ विचार गरिने उनले जनाए। लक्षण देखिएन भने पिसिआर परीक्षण नगर्ने उनले सुनाए। लक्षण भएमा आइसोलेसनमा राखिने उनले जनाए। धेरै भिडभाड हुने ठाउँ तथा सुरक्षाकर्मीको ब्यारेकमा ुएन्टिजेनु किटबाट परीक्षण गर्न सकिने डा। गौतमले बताए। सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ । थाहा खबर बाट

TOP