रोङ : इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कबिता…
फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत प्रविधि हस्तान्तरण गरीको छ । गाउँपालिकामा युवा उद्यमीलाई लक्षित गरी…
रोङ : रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ुरोङ गट ट्यालेन्टुमा १५ जना फाइनलमा…
प्रेम अधिकारी पशुपतिनगर(इलाम) असार १७ गते गाउँगाउँमा गएर रोगको खोजी गरी नागरिकको उपचार गराउदै आएको इलामको रोङमा नसर्ने रोग नियन्त्रण…
फिक्कल: सूर्योदय नगरपालिकाले कृषि उपजलाई बजारीकरणमा सहजता ल्याउन कृषि एम्बुलेन्स बितरण गरेको छ । नगरले स्थानीय स्तरमा उत्पादन भएको कृषि…
नयाँबजार: माईजोगमाई गाउँपालिकामा रहेका लिम्बू जातिको जातिय संस्था किरात याक्थुम चुम्लुङ गाउँ कार्य समितिद्वारा आयोजित १ महिने च्याबुङ् (केलाङ) प्रशिक्षणको…
नयाँबजारइलामको माईजोगमाई गाउँपालिकामा एक महिने कुक तथा होमस्टे तालिम सम्पन्न भएको छ ।गाउँपालिकाको बार्षिक स्वीकृत कायक्रम अनुसार गाउँपालिकाका २१ जना…
फिक्कल: सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभाको तेस्रो बैठक शनिबार बस्यो । बैठकमा ऐनको मस्यौदा र प्रतिवेदन पेश भएको छ ।…
इलाम: इलामको आइतबारेमा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर…
फिक्कल: रोङ उद्योग वाणिाज्य संघ द्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ ।…