जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको देउमाईमा आजबाट डा.गोविन्द केसीले ३ दिने सेवा दिने

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
इलामको देउमाईमा आजबाट डा.गोविन्द केसीले ३ दिने सेवा दिने

 

फिक्कल : इलामको देउमाई नगरपालिका डा.गोविन्द केसीले सेवा दिने भएका छन् । देउमाई नगरपालिकाको केन्द्र मंगलबारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ केसीले आज भदौ ६ गतेबाट ८ गतेसम्म सेवा दिने भएका हुन् ।
नगरपालिकाको कार्यालयले सुचना जारी गरेर सम्बन्धित विरामीलाई सेवा लिन जानकारी गराएको छ ।तीन दिने स्वास्थ्य उपचार कार्यक्रमले नगर क्षेत्रका हाडजोर्नी तथा नशा रोग विरामीहरुले सहज सेवा पाउने सिनिय अहेब नारायण राउतले जानकारी दिए ।

TOP