Hamropalika menu advertisement

प्रदेश १

सुखानीमा नेकपा एसले मनायो स्थापना दिवस
April 23, 2025
सुखानीमा नेकपा एसले मनायो स्थापना दिवस

फिक्कल: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले इलामको माई नगरपालिकाको सुखानीमा स्थापना दिवस मनाएको छ । पार्टीको कोशी…

सूर्योदयमा अनुदान पाएपछि ब्यवसायिक बन्दै बिदेशबाट फर्कीएका
April 13, 2025
सूर्योदयमा अनुदान पाएपछि ब्यवसायिक बन्दै बिदेशबाट फर्कीएका

प्रेम अधिकारी पशुपतिनगर(इलाम) कतारमा साढे तीन बर्ष बिभिन्न दुख कष्ट सहेर घर फर्कनु भएकी सूर्योदय नगरपालिका ४ की सपना सुवेदी…

राजदुतको स्वागतमा अन्तु–कन्याम सिंगारिदै
April 12, 2025
राजदुतको स्वागतमा अन्तु–कन्याम सिंगारिदै

पशुपतिनगर(इलाम) नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम…

रोङ मा बेसार खेतीको मोह बढ्दै
April 12, 2025
रोङ मा बेसार खेतीको मोह बढ्दै

फिक्कल: अन्य खेती बालिमा जंगली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ ।तीन बर्ष अघि मात्रै…

राष्ट्रिय परिचयपत्र सङ्कलन र  वितरण मङ्गलबारेबाटै
April 10, 2025
राष्ट्रिय परिचयपत्र सङ्कलन र वितरण मङ्गलबारेबाटै

इलाम :  यही बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० वितरण इलामको मङ्गलबारेबाटै हुने भएको छ । देउमाई…

इलाममा आज सबैभन्दा बढी वर्षा
April 10, 2025
इलाममा आज सबैभन्दा बढी वर्षा

काठमाडौ: बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा…

अन्तु भ्रमणमा आउदै राजदुत
April 4, 2025
अन्तु भ्रमणमा आउदै राजदुत

फिक्क्ल: नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न २७ बढी देशका राजदुत इलामको अन्तु आउने कार्यक्रम तय भएको…

इलाममा दोस्रो रेडपाण्डा महोत्सव हुदै
March 31, 2025
इलाममा दोस्रो रेडपाण्डा महोत्सव हुदै

इलाम: लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धनका लागि सन्दकपुर गाउँपालिकामा चैत्र २० बाट २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना…

बेसार खेतीको आकर्षण बढ्दो
March 31, 2025
बेसार खेतीको आकर्षण बढ्दो

प्रेम अधिकारी पशुपतिनगर९इलाम० चैत १८ गते । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह…

इलाममा १९ बर्षीया विमलाको शव गाडिएको अवस्थामा फेला
March 28, 2025
इलाममा १९ बर्षीया विमलाको शव गाडिएको अवस्थामा फेला

इलाम:  चैत्र १ गतेबाट हराएकी फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ बर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा फेला परेको छ ।हराएको १५…

TOP