जीवनशैली रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न
Hamropalika menu advertisement

समाचार

इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट
May 20, 2025
इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट

फिक्कल:  इलामको रोङ गाउँपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स…

चलचित्र पत्रकारको राष्ट्रिय भेला अन्तुमा भोली देखि शुरु हुँदै
May 20, 2025
चलचित्र पत्रकारको राष्ट्रिय भेला अन्तुमा भोली देखि शुरु हुँदै

फिक्क्ल:  चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ ‍औं स्थापना दिवशको अवसर पारी सिनेमामार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका…

रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
May 20, 2025
रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

फिक्कल: इलामको रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई…

सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण
May 14, 2025
सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा एआई एक्सरे प्रविधिबाट क्षयरोग (फोक्सो) को परीक्षण गरिएको छ । सूर्योदय नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा फिक्कल…

इलाम नगरपालिकामा संचालित  घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा
May 14, 2025
इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा

फिक्क्ल: इलाम नगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा एकिकृत घुम्ति शिविर संचालन गरेको छ । इलाम नगरपालिकाको वडा नम्बर ४ को…

फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै
May 13, 2025
फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै

फिक्कल:  इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा माने क्याम मिनि मेला लाग्ने भएको छ । माने क्याम कर्नर क्लब फिक्कलको आयोजनामा…

फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने
May 12, 2025
फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने

फिक्कल: इलामको फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि तत्काल निर्माण गरीने भएको छ । बिगतका बर्ष देखि जिर्ण…

अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार
May 10, 2025
अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार

इलाम: सूर्योदय नगरपालिका–१ स्थित ऐतिहासिक गोर्खे बजार जिल्लाको पुरानो प्रमुख व्यापारिक केन्द्रको रूपमा चिनिन्छ । ०४६ सालको राजनीतिक परिवर्तनसँगै यहाँको…

TOP