जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै

फिक्कल:  इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा माने क्याम मिनि मेला लाग्ने भएको छ । माने क्याम कर्नर क्लब फिक्कलको आयोजनामा भोली बैशाख ३१ गते देखि जेठ १५ गते सम्म संचालन हुने गरी माने क्याम मिनि मेला प्रथम संस्करण २०८२ लाग्ने भएको हो ।
कन्दुक स्र्पोट हव (फुटसल)मा लाग्ने मेलामा स्थानीय जातजातीका खानाका परिकार सहित , मिनि मेला र राष्ट्रिय स्तरका कलाकारको साथमा सांगीतिक प्रस्तुती रहने आयोजक माने क्याम कर्नर क्लबका अध्यक्ष राजेश सुनुवारले जानकारी दिनु भयो। मेलामा १ दर्जन बढी स्थानीय खानाका परिकारका स्टल राखीने आयोजकले जानकारी दिएको छ । खानाका परिकारमा वाचिपा, कोदोको परिकार, फापरको परिकार सहित स्थानीय जातजातीका झाकी तथा पोषाककको प्रदर्शनी गरीने छ । नेवारी समुदायको लाखे नाच सहित बिचिन्न जातजातीका झाकी प्रदर्शनीको तयारी गरीएको छ ।
आयोजकले मेला संचालनका लागि सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालय इलामबाट अनुमती लिई सकेको जनाएको छ । प्रत्येक दिन साझ ४ बजे देखि १० बजे सम्म संचालन हुने छ । आयोजकले मेला संचालन गर्दा १५ लाख खर्च हुने जनाएको छ । उक्त मेला सूर्योदय १० को आदर्श आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिम र खेलकुद सामग्री सहयोग गर्ने तथा सूयोयले आयोजना गरीएको क्लबका अध्यक्ष सुनुवारले जानकारी दिनु भयो ।मेलामा रचना रिमल, प्रिती आले, एलिना चौहान, एन्जिला रेग्मी लगायतका कलाकारको साथमा सांगीतिक प्रस्तुती रहने छ ।

TOP