Hamropalika menu advertisement

समाचार

माइजोगमाईमा अध्यक्ष कप फुटबल प्रतियोगिता भोलि देखि शुरु हुदै
May 7, 2025
माइजोगमाईमा अध्यक्ष कप फुटबल प्रतियोगिता भोलि देखि शुरु हुदै

फिक्कल: तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता भोलिबाट सञ्चालन हुने भएको छ । तेस्रो संस्करणका…

जितपुरमा देउमाई चलचित्र पर्यटन महोत्सव हुँदै
May 7, 2025
जितपुरमा देउमाई चलचित्र पर्यटन महोत्सव हुँदै

अतित योङहाङ,इलाम : इलामको देउमाई नगरपालिकामा देउमाई चलचित्र पर्यटन महोत्सव हुने भएको । ूपर्यटन प्रबर्द्धनका लागि सिनेमाू भन्ने नाराका साथ…

भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन
May 7, 2025
भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन

फिक्कल: नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव र काउन्सिलर अनिस कुमार सिहले इलामको सूर्योदय नगरपालिका ११ स्थित करफोक माध्यमिक विद्यालय…

दिर्घकालिन सडक बिस्तार योजनामा सूर्योदय
May 2, 2025
दिर्घकालिन सडक बिस्तार योजनामा सूर्योदय

पशुपतिनगर (इलाम) इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक÷एक वटा ‘अलवेदर’(बाह्र मासे)सडक निर्माण गरीएको छ । वडा र नगरपालिकाको केन्द्र सम्म…

सुखानीमा नेकपा एसले मनायो स्थापना दिवस
April 23, 2025
सुखानीमा नेकपा एसले मनायो स्थापना दिवस

फिक्कल: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले इलामको माई नगरपालिकाको सुखानीमा स्थापना दिवस मनाएको छ । पार्टीको कोशी…

सूर्योदयमा अनुदान पाएपछि ब्यवसायिक बन्दै बिदेशबाट फर्कीएका
April 13, 2025
सूर्योदयमा अनुदान पाएपछि ब्यवसायिक बन्दै बिदेशबाट फर्कीएका

प्रेम अधिकारी पशुपतिनगर(इलाम) कतारमा साढे तीन बर्ष बिभिन्न दुख कष्ट सहेर घर फर्कनु भएकी सूर्योदय नगरपालिका ४ की सपना सुवेदी…

राजदुतको स्वागतमा अन्तु–कन्याम सिंगारिदै
April 12, 2025
राजदुतको स्वागतमा अन्तु–कन्याम सिंगारिदै

पशुपतिनगर(इलाम) नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम…

रोङ मा बेसार खेतीको मोह बढ्दै
April 12, 2025
रोङ मा बेसार खेतीको मोह बढ्दै

फिक्कल: अन्य खेती बालिमा जंगली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ ।तीन बर्ष अघि मात्रै…

राष्ट्रिय परिचयपत्र सङ्कलन र  वितरण मङ्गलबारेबाटै
April 10, 2025
राष्ट्रिय परिचयपत्र सङ्कलन र वितरण मङ्गलबारेबाटै

इलाम :  यही बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० वितरण इलामको मङ्गलबारेबाटै हुने भएको छ । देउमाई…

इलाममा आज सबैभन्दा बढी वर्षा
April 10, 2025
इलाममा आज सबैभन्दा बढी वर्षा

काठमाडौ: बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा…

TOP