जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ

फिक्कल: इलामको सर्योदय नगरपालिका ८ छिपिटारबाट एक जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । सशत्र प्रहरी बल सुरक्षा बेस क्याम्प आइतबारेबाट खटीएको प्रहरी टोलीले हिजो साझ लागु औषध कारोबार भईरहेको अवस्थामा सूर्योदय ८ का ३८ बर्षीय सुनिल श्रेष्ठाई पक्राउ गरीएको हो ।
श्रेष्ठको साथबाट प्लाष्टिकमा पोको पारी राखेको १६० मिलिग्रम र प्लाष्टिक बाहिर १३८ मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । उक्त स्थानमा खनतलासी गर्दा थप ४ पोकामा २७६ मिलिग्राम खैरो हिरोइन फेला परेको छ ।
शसस्त्र प्रहरीले फिक्कल प्रहरी चौकीमा बुझाएका श्रेष्ठलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको छ ।

TOP