फिक्कल: इलामको सूर्योदय नगरपालिकाका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण गरिएको छ ।नगरले वडा नं.८ र १० का पशुपालका…
फिक्कलइलामका आठ स्थानीयतहलाई अनुदानमा प्राप्त रसायनिक मलको कोटा निर्धारण गरिएको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विर्तामोडले इलामका लागि गत जेठ…
फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नं. १० को याङ टोल र आदर्श टोलका महिला समुहलाई १५ वटा प्लाष्टिक टनेल वितरण…
फिक्कल: इलामको पशुपतिनगरबाट इस्कुस भारत निकासी हुँने भएको छ । भारतले नेपाली इस्कुसलाई क्वारेन्टाईन लिष्टमा राखे पछि पशुपतिनगर नाका भएर…
फिक्क्ल: इलामको सूर्योदय नगरपालिका ११ मा लुङ्खिम राई भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लोप हुँदै गएको भाषालाई बचाउनका…
डाईमण्ड तिम्सिना, फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी बिस्तार हुँन थालेको छ । पार्टीले गाउँपालिकामा तदर्थ समिति गठन गरे…
फिक्कल: इलाम नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन बिहीबार सम्पन्न भएको छ । १४ वटै वडामा वडा सम्मलेलन सकेको नगर…
फिक्कल: जिल्ला प्रशासन कार्यालय इलामले पाथीभराको हिसाव छानविन गर्न मंगलबार एक समिति बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव…
फिक्कल: इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभराको हिसावकिताब पुरानो समितिले हिनामिना गरेको भन्दै छानविनको माग गरिएको छ ।पाथीभराको पुरानो…
इलाम: इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी ९नगद, सुन र चाँदी०मा गोलमाल भएको…