जीवनशैली रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका ब्यक्ति र बिपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न
Hamropalika menu advertisement

प्रदेश

अवैधरुपमा नेपाल ल्याईदै गरेको सामान पशुपतिनगर प्रहरीद्धारा  पक्राउ
September 11, 2020
अवैधरुपमा नेपाल ल्याईदै गरेको सामान पशुपतिनगर प्रहरीद्धारा पक्राउ

फिक्कल : भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । कस्मेटीक आईटम…

देउमाई नगरपालिकामा अनिश्चितकालको लागि लकडाउन र सिल
August 24, 2020
देउमाई नगरपालिकामा अनिश्चितकालको लागि लकडाउन र सिल

देउमाई: इलामको देउमाई नगरपालिकाले कोरोना संक्रमितहरुसंग सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर रिर्पोट नआउन्जेलसम्म लागि लकडाउन र सिल गर्ने निर्णय गरेको छ…

सन्दकपुरमा कन्ट्याक ट्रेसिङमा आएका ५१ जनाको स्वाब संकलन
August 23, 2020
सन्दकपुरमा कन्ट्याक ट्रेसिङमा आएका ५१ जनाको स्वाब संकलन

सन्दकपुर : कोरोनाको उच्च जोखिममा रहेको इलामको उत्तरी स्थानीय तह सन्दकपुर गाउँपालिकामा शनिबार ५१ जनाको स्वाब संकलन गरिएको छ ।…

इलामको रोङ गाउँपालिकामा पहिलो कोरोना संक्रमित
July 10, 2020
इलामको रोङ गाउँपालिकामा पहिलो कोरोना संक्रमित

रोङ : इलामको रोङ गाउँपालिकामा पहिलो कोरोना संक्रमित फेला परेका छन् । भारतको बेङलोरबाट आएका वडा नं ६ जिर्मलेका २२…

माईजोगमाईको जोगमाई खोलामा पक्की पुलको उद्धघाटन
July 10, 2020
माईजोगमाईको जोगमाई खोलामा पक्की पुलको उद्धघाटन

रोशन काफ्ले, नयाँबजार : इलामको माईजोगमाई–२ जोगमाईमा २ करोड ६७ लाखको लागतमा निर्माण गरिएको पक्की पुल उद्धघाटन गरिएको छ ।…

माई नगरपालिकामा ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु
July 10, 2020
माई नगरपालिकामा ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु

माई : इलामको माई नगरपालिका–१ पाल्टारमा ट्रयाक्टर पल्टदा २ जनाको ज्यान गएको छ । करिब साढे ३ बजेको समयमा बारी…

इलाम नगरपालिकाको छैटौं नगरसभा सम्पन्न
February 23, 2020
इलाम नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

इलाम : इलाम नगरपालिका इलामको छैटौ नगरसभा सम्पन्न पश्चात इलाम नगरपालिकाको आव। ०७६/७७ को बार्षिक बजेट १ अर्ब ३४ लाखको भएको…

कतारमा गायिका सुनिता सम्मानीत
February 17, 2020
कतारमा गायिका सुनिता सम्मानीत

काठ्माण्डौ: कतारमा प्रवासी कटुवाल सेवा समाजले गायिका सुनिता कट्वाललाई सम्मान गरेको छ । प्रदेश १ का ११ जिल्लाका संस्थाहरुको संयुक्त…

छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक
February 17, 2020
छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक

इलाम: छैटौ संस्करणको माईभ्याली गोल्डकपको टाइसिट सार्वजनिक भएको छ । ठुलो टुडिखेलमा संचालन हुने प्रतियोगिता संचालन हुनेछ । लिग लिडर…

घरेलु लिग खेल्न आतुर सन्दीप
January 29, 2020
घरेलु लिग खेल्न आतुर सन्दीप

गत वर्ष फाइनल पुगे पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएपछि स्टार उपाधिबाट बन्चित भएको थियो । यस सिजन सन्दीप र…

TOP