जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सन्दकपुरमा कन्ट्याक ट्रेसिङमा आएका ५१ जनाको स्वाब संकलन

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सन्दकपुरमा कन्ट्याक ट्रेसिङमा आएका ५१ जनाको स्वाब संकलन

सन्दकपुर : कोरोनाको उच्च जोखिममा रहेको इलामको उत्तरी स्थानीय तह सन्दकपुर गाउँपालिकामा शनिबार ५१ जनाको स्वाब संकलन गरिएको छ । संक्रमित देखिएको वडा नं ४ र ३ का स्थानीयलाई संक्रमितसंगको हेलमेलको आधारमा कन्ट्याक्ट ट्रेसिङ पहिचान गरी स्वाब संकलन गरिएको हो । वडा नं ३ सुलुबुङमा ३८ जना र वडा नं ४ माबुमा १३ जनाको स्वाब लिइएको छ ।

गत भदौ ५ गते पञ्चकन्या हाइड्रो पावरमा कार्यरत कर्मचारीको परिवारमा गरिएको परिक्षणमा ४ जनामा पोजेटिभ देखिएको थियो । समुदाय स्तरमा कोरोना फैलि नसकेको भएपनि हाइड्रोपावर क्षेत्रमा जोखिम रहेकाले अहिले गाउँपालिका क्षेत्रमा लकडाउनका साथै वडा नं ४ र वडा नं ३ को आशिंक क्षेत्रमा सिल गरिएको छ ।

TOP