पालिका विशेष दल त्यागेका माङसेबुङ उपाध्यक्ष नेम्बाङ र सन्दकपुर ४ वडाध्यक्ष गुरुङको पद गयो जीवनशैली नेपालको अस्तित्व,राष्ट्रियता र मौलिक पहिचानका लागि ‘हर्कवाद’ अध्यक्ष साम्पाङ जीवनशैली फिक्कलमा हाउजीबाट १६ लाख बचत, खेल मैदान निर्माणले गति लिने जीवनशैली झापामा मोटरसाईकल दुर्घटना हुदा इलामकी युवतीको मृत्यु पालिका विशेष इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा शुरु जीवनशैली श्रम संस्कृति पार्टीको स्थापना दिवसःनयाँबजारमा सरसफाई कार्यक्रम अर्थ वाणिज्य फिक्कल र इलाममा संचालित  हाउजी खेल पुनः संचालन गर्न स्थानीयको माग ,६५ वर्ष पुरानो परम्परा संरक्षण गरिनु पर्ने खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक
Hamropalika menu advertisement

मुख्य समाचार

इलामको सूर्योदय नगरपालिका प्रदेश १ को तेस्रो ‘बालमैत्री नगर’ घोषणा हुँदै
September 11, 2022
इलामको सूर्योदय नगरपालिका प्रदेश १ को तेस्रो ‘बालमैत्री नगर’ घोषणा हुँदै

प्रेम अधिकारी,फिक्कल: इलामको सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ । नगरका १४ वटै वडालाई बालमैत्री स्थानीय…

सगरमाथा र माइखोला हाइड्रोले ७४ करोडको आइपीओ निष्कासन गर्दै
September 10, 2022
सगरमाथा र माइखोला हाइड्रोले ७४ करोडको आइपीओ निष्कासन गर्दै

इलाम : सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले ७४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन्। दुवै जलविद्युत कम्पनीले…

करणीको अभियोगमा इलामका २ जना पक्राउ
September 10, 2022
करणीको अभियोगमा इलामका २ जना पक्राउ

फिक्कल: जवरजस्ती करणी गरेको आरोपमा इलाममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाम माई नगरपालिका एक बस्ने २० वर्षका…

मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक प्रहरी नियन्त्रणमा
September 10, 2022
मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक प्रहरी नियन्त्रणमा

फिक्कल: इलाम जिल्लाको मेची राजमार्ग तथा आसपासका सडकमा सवारी चेकजाँच सम्बन्धी बिषेश अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत जिल्ला…

रोङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखीय सुधार
September 10, 2022
रोङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखीय सुधार

फिक्कल: भारत र झापासँग सिमाना जोडिएको रोङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय प्रगति देखिएको छ ।अघिल्लो बर्ष इलामको १० वटा स्थानीय…

सूर्योदय कांग्रेस द्धारा अग्रज नेता तोयानाथ भट्टराईलाई सम्मान
September 9, 2022
सूर्योदय कांग्रेस द्धारा अग्रज नेता तोयानाथ भट्टराईलाई सम्मान

फिक्कल: १०९ औं बिपी स्मृति दिवसका अवसरमा इलामका काग्रेसका पुराना नेता तोयानाथ भट्टराईलाई सम्मान गरिएको छ । दिवसको अवसरमा नेपाली…

रोङ गाउँपालिकाका  सेवा निबृत शिक्षक र उत्कृष्ठ बिद्यार्थीलाई सम्मान
September 9, 2022
रोङ गाउँपालिकाका सेवा निबृत शिक्षक र उत्कृष्ठ बिद्यार्थीलाई सम्मान

फिक्कल: ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रोङ गाउँपालिकामा पूर्व शिक्षक र उत्कृष्ठ बिद्यार्थीलाई सम्मान गरिएको छ । गाउँपालिकामामा शिक्षा…

सन्दकपुरको टप्पुमा वृक्षारोपण
September 8, 2022
सन्दकपुरको टप्पुमा वृक्षारोपण

सन्दकपुर : निजामति सेवा दिवसको अवसरमा सन्दकपुर गाउँपालिकामा वृक्षारोपण गरिएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा गाउँपालिकाको तीन वडाको संगम स्थल…

कृषि क्षेत्रको गुणस्तर सुधारमा सरकारको चासो आवश्यक
September 8, 2022
कृषि क्षेत्रको गुणस्तर सुधारमा सरकारको चासो आवश्यक

फिक्कल : कृषि क्षेत्रको गुणस्तर सुधारका सरकारको चासो आवश्यक रहेको इलामका आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । इलामको सूर्योदय नगरपालिका–८…

नेपाली चिया टेस्टिङका लागि  चीन पठाईदै
September 8, 2022
नेपाली चिया टेस्टिङका लागि चीन पठाईदै

इलाम: नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने…

TOP