जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सन्दकपुरको टप्पुमा वृक्षारोपण

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सन्दकपुरको टप्पुमा वृक्षारोपण

सन्दकपुर : निजामति सेवा दिवसको अवसरमा सन्दकपुर गाउँपालिकामा वृक्षारोपण गरिएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा गाउँपालिकाको तीन वडाको संगम स्थल टप्पुको रेडपान्डा प्रजनन केन्द्र भित्र वृक्षारोपण गरिएको हो ।

सामुदायिक वनका पदाधिकारी, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका थिए । गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेश राई, सामुदायिक वनका पदाधिकारी र सदस्यहरु वृक्षारोपणमा सहभागि थिए ।
नेपालमै पहिलो निर्माणाधिन रेडपान्डा प्रजन्न केन्द्रमा भएको वृक्षारोपणमा बान्टे, मालिंगो अम्बके, बहुमुल्य चापको करिब १ हजार ५ सय विरुवा रोपण गरिएको छ ।

TOP