प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

जिर्मले लिगको तेश्रो हप्ता सकियो

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
जिर्मले लिगको तेश्रो हप्ता सकियो

गोबिन्द पोडेल-रोङ:  फुटबल खेलको बिकासको लागि खेलाउन थालिएको जिर्मले फुटबल लिगले तेश्रोहप्ता पार गरेको छ । हरेक शुक्रबार र शनिवारवडाको चारवटा बिभिन्न खेल मैदानमा दुई दुई खेल लगातार नौ हप्तासम्म छत्तिस पटक हुने भएको छ भने हरेक खेलमा उत्कृस्ट खेलाडिलाई वडा भित्रका कर्मचारि,शिक्षक हरुले नगद पुरस्कार प्रदान गर्ने गरेको वडा सचिव खगेन्द्र खतिवडाले बताए ।
वडाको लामिटार,कुवापानी,सलकपुर र रम्भ्याङको खेलमैदानमा आलोपालो गरि खेलाईने जिर्मले लिग हालसम्म रम्भ्याङ बाहेकको खेल मैदानमा खेलाईएको छ भने रम्भ्याङको खेलमैदानको सामान्य मरमत पछि खेल हुने छ ।फुटबल खेल बिकासको लागि वडाले चालु बर्षमा एकलाख पचास हजार रकम बिनियोजन गरिएपनि खेल सम्पन्न गर्न रकम अपुग हुने निश्चित देखिएको छ ।
जसको लागि सहयोगिहरुवाट सामान्य सहयोग हुन पनि थालेको खतिवडाले बताए ।वडाको खेल बिकासको लागि वडा स्तरमा स्थानिय सरकारले पहल गरेको पहिलो अभ्यास नमुनाकारी नै रहेको खेल बिश्लेसकहरुले गरेका छन् ।

TOP