प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा आइतबार बिदा दिइने

  • प्रकाशित मितिः October 6, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा आइतबार बिदा दिइने

फिक्कल: इलामको रोङ गाउँपालिकामा आइतबार सरकारको निर्णण अनुसार बिदा दिइने भएको छ । यस अघि स.घयि सरकारले सनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि रोङ गाउँपालिकाले भौगोलिक अवस्था र आम नागरिकको सहजताका लागि आइतबार कार्यालय संचालन गर्दै आएको थियो ।
आज बसेको कार्यपालिका बैठकले आइतबार बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद चौहानले जानकारी दिनु भयो । गाउँपालिकामा अव सरकारले तोके बमोजिम आइतबार बिदा गरी ९ बजे देखि ५ बजे सम्म कार्यालय खुल्ने छ ।

 

TOP