कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

जीवनशैली

माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया
January 29, 2025
माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

माईजोगमाई:  माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर ९एचपिभी० खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको…

इलामका तामाङ सामुदायले डम्फु र टुंङ्नाको संरक्षण गर्दै
January 28, 2025
इलामका तामाङ सामुदायले डम्फु र टुंङ्नाको संरक्षण गर्दै

प्रेम अधिकारी,फिक्कल: इलामको फाकफोकथुमका दिपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन भ्याई नभ्याई छ…

सूर्योदयमा बिज्ञान शिक्षक समाजद्धारा बिषयगत शिक्षकलाई तालिम
January 27, 2025
सूर्योदयमा बिज्ञान शिक्षक समाजद्धारा बिषयगत शिक्षकलाई तालिम

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा कार्यरत बिषयगत शिक्षकलाई तालिम दिइएको छ । बिज्ञान शिक्षक समाज नेपाल सूर्योदयको आयोजना, सूर्योदय नगरपालिकाको संयोजन…

स्वर्गीय दिपाङकरको सम्झनामा कन्याममा प्रतिमा अनावरण
January 25, 2025
स्वर्गीय दिपाङकरको सम्झनामा कन्याममा प्रतिमा अनावरण

फिक्कल: इलामको सूर्योदय नगरपलिका ७ कन्याममा संचालित स्काइ वाकमा सूर्योदय नगरपलिका वडा नम्बर ७ निवासी दिपाङकर चाम्लिङ राईको प्रतिमा अनावरण…

नेशनल लघुवित्तको अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
January 24, 2025
नेशनल लघुवित्तको अध्यक्ष कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फिक्कल: नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगरले अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सूर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न भएको…

नयाँबजारको अमर कल्याण माबिमा सभाहलको उद्घाटन
January 22, 2025
नयाँबजारको अमर कल्याण माबिमा सभाहलको उद्घाटन

माइजोगमाई: इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण नमुना माध्यमिक बिद्यालयको सभाहलको आज उद्घाटन गरीएको छ । आर्थिक बर्ष…

सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने
January 19, 2025
सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने

फिक्कल: पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने भएको छ । नगरका…

रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै
January 18, 2025
रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै

फिक्कल: इलामको रोङ गाउँपालिकाले अविभावक शिक्षा प्रभावकारी बनाउन मोवाइल एप(डिजिटल) प्रर्णालीको शुरु गरेको छ । गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत…

पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात
January 18, 2025
पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात

लक्ष्यको झन्डै एक अर्ब कम हुने गरी सात अर्ब ५१ करोड राजस्व संकलन चालू आर्थिक वर्ष ०८१र८२ को ६ महिनामा…

‘किम्फ’ फिल्ममा रम्दै इलामेली
January 15, 2025
‘किम्फ’ फिल्ममा रम्दै इलामेली

फिक्कल: मुलधारका फिल्म हेर्ने होडबाजी चलिरहेको बेला इलाममा जनचेतना मुलक फिल्म देखाउन थालिएको छ । काठ्माण्डौ इन्टरनेशनल माउण्टेन नेशसन फिल्म…

TOP