प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

“मैले गाउने गीतहरुमा” सार्वजनिक

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
“मैले गाउने गीतहरुमा” सार्वजनिक

इलाम :“मैले गाउने गीतहरुमा” शुक्रबार सार्वजनिक गरिएको छ। एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर समावेश छ। गीतको शब्द मौसम परिवर्तन याकथुङ्बाले लेख्नुभएको हो संगीत दिपराजले गर्नुभएको छ ।

भिडियोमा माइजोग्माइका नवीन सुवेदी र रोङकी दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ। निर्देशन, छायांकन र सम्पादन हिकस राईले गर्नुभएको हो। भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोको संगमले यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिइएको छ।

“मैले गाउने गीतहरुमा” आजैदेखि एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ। गीततमा रोङको किराँतपार्क र सुर्योदयको सिमपानी पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको निर्देशक राईले जान्कारी दिनुभयो ।

TOP