कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मुख्य समाचार

स्वास्थ्य स्वयम सेबवकालाई प्रोत्साहित गर्दै रोङ गाउँपालिका
December 5, 2022
स्वास्थ्य स्वयम सेबवकालाई प्रोत्साहित गर्दै रोङ गाउँपालिका

गोबिन्द पौडेल :निस्वास्थ सेवागरेर समुदायिक स्वास्थ्यमा सुधारकोलागि खटिरहने महिला स्वय सेबिकाहरुलाई ईलामको रोङ गाउपालिकाले प्रोत्साहित गरेको छ ।आज १९ औ…

इलामको सूर्योदयका सामुदायिक बिद्यालयलाई ल्याव सामग्री बितरण
December 3, 2022
इलामको सूर्योदयका सामुदायिक बिद्यालयलाई ल्याव सामग्री बितरण

फिक्कल: सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा लागेको इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा बिद्यालयलाई ल्याव सामग्री बितरण गरेको छ । नगरको…

बिश्व एड्स दिवसको अवसरमा रोङमा सचेतना कार्यक्रम
December 2, 2022
बिश्व एड्स दिवसको अवसरमा रोङमा सचेतना कार्यक्रम

गोबिन्द पौडेल,रोङः बिश्व एड्स दिवसको अवसर पारेर इलामको रोङ गाउँपालिकामा सचेतना कार्यक्रम संचालन गरिएको छ । बिश्वसगै नेपालमा पनि जोखिमपुर्ण…

इलाम १ मा रोकीएको मतगणना सुचारु हुँन सकेन
November 23, 2022
इलाम १ मा रोकीएको मतगणना सुचारु हुँन सकेन

फिक्क्ल: इलाम निर्वाचन क्षेत्र न.ं १ मा मतगणना रोकीएको छ । गए राती ११ बजे देखि बिवाद हुँदा मतगणना रोकीएको…

इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु
November 21, 2022
इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु

फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना शुरु भएको छ । ३ः३० मा मतगणना शुरु भएको हो । इलाम…

इलाममा ५७.४४ प्रतिशत मत खस्यो
November 20, 2022
इलाममा ५७.४४ प्रतिशत मत खस्यो

फिक्कल: इलाममा ५७ दशमलब ४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा…

इलामका केही स्थानमा विस्फोटको आवज
November 20, 2022
इलामका केही स्थानमा विस्फोटको आवज

इलाम : इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट गराइएको छ। तर, मतदानमा त्यसले कुनै असर नगरेको…

पूर्व प्रधानमन्त्री खनालद्धारा मतदान
November 20, 2022
पूर्व प्रधानमन्त्री खनालद्धारा मतदान

पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिहान ८ः३० मा इलामबाट मतदान गर्नु भएको छ ।पूर्व प्रम तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता…

इलामको सूर्योदय ९ का प्रेम खड्काको घरमा आगलागि
November 20, 2022
इलामको सूर्योदय ९ का प्रेम खड्काको घरमा आगलागि

फिक्कल: आगलागीबाट सुर्योदय नगरपालिका ९ स्थित प्रेम खड्काको घर जलेर नष्ट भएको छ । गाइको गोठबाट शुरु भएको आगो घरमा…

इलाम क्षेत्र नं. २ को  सारथी बनेर उदाउने तयारीमा डम्बर खड्का
November 17, 2022
इलाम क्षेत्र नं. २ को सारथी बनेर उदाउने तयारीमा डम्बर खड्का

इलाम : गत असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा एमाले नेता सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन…

TOP