जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको सूर्योदय ९ का प्रेम खड्काको घरमा आगलागि

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदय ९ का प्रेम खड्काको घरमा आगलागि

फिक्कल: आगलागीबाट सुर्योदय नगरपालिका ९ स्थित प्रेम खड्काको घर जलेर नष्ट भएको छ । गाइको गोठबाट शुरु भएको आगो घरमा पनि सल्किएकाले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपि दिलिप घिमिरेले बताए । आगलागीबाट गोठमा बाधिएको गाई घाइते भएको छ । बिहान साढे ३ बजेबाट शुरु भएको आगलागी सूर्योदय नगरपालिकाको दमकल सुरक्षाकर्मी र स्थानीयबासीको पहलमा नियन्त्रणमा आएको थियो । आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी १ घण्टा भित्रमा नियन्त्रणमा आएको थियो ।

TOP