जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

पूर्व प्रधानमन्त्री खनालद्धारा मतदान

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
पूर्व प्रधानमन्त्री खनालद्धारा मतदान

पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिहान ८ः३० मा इलामबाट मतदान गर्नु भएको छ ।
पूर्व प्रम तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता खनालले इलामको सूर्योदय नगरपालिका ९ रम्फोकमा रहेको राष्ट्रिय आधाभूत बिद्यालयबाट मतदान गर्नु भएको हो ।
उहाले परिवार सहित केन्द्रमा पुगेर मतदान गर्नु भएको छ । मतदान पछि संचारकर्मी संग कुरा गर्दै खनालले मतदान गर्ने अधिकारबाट कोही बञ्चित हुन नहुने बताउनु भयो ।
उहाले देशमा गठबन्धनको अझै आवश्यक्ता रहेको बताउदै गठबन्धन्कै नेतृत्वमा आगामी सरकार बन्ने बताउनु भयो । उहाले भन्नु भयो‘देशलाई स्थाईत्व प्रदान गर्नका लागि यो निर्वाचन महत्वपूर्ण हुने छ ।’ उहाले बाहिर हल्ला भए जस्तो राष्ट्रपतिका लागि कुनै सहमती भैनसकेको बताउनु भयो ।खनालले भन्नु भयो‘त्यस्तो कुनै सहमति भएको छैन तर, अवसर नाए नाई चाहि भन्दिन ।’

TOP