जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

बिश्व एड्स दिवसको अवसरमा रोङमा सचेतना कार्यक्रम

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
बिश्व एड्स दिवसको अवसरमा रोङमा सचेतना कार्यक्रम

गोबिन्द पौडेल,रोङः बिश्व एड्स दिवसको अवसर पारेर इलामको रोङ गाउँपालिकामा सचेतना कार्यक्रम संचालन गरिएको छ । बिश्वसगै नेपालमा पनि जोखिमपुर्ण मानिएको सरुवा रोगवाट बच्नको लागि जनचेतना जगाउन,रोकथाम र संक्रमित रहे भेदभाव रहित वनाउनको लागि रोङ गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । भारतसंगको खुल्ला सिमावर्ति क्षेत्र रहेकोले रोङलाई संबेदनशिल क्षेत्र मानिने गरेको छ ।
कार्यक्रममा रोङ गाउपालिका वडा न ४ का वडाध्यक्ष राजकुमार लाप्चाको अध्यक्षता, माई नगरपालिकाका डाक्टर रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता र बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको बिशेष आतिथ्यता रहेको थियो । डा आचार्य,दिपक सापकोटा रोङ स्वास्थ्य प्रमुख युवराज काफ्ले लगायतका स्वास्थ्य कर्मिहरुले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

TOP