प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु

  • प्रकाशित मितिः June 14, 2026
  • हाम्रो पालिका
इलाम निर्वाचन क्षेत्र नं. १ मा मतगणना शुरु

फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना शुरु भएको छ । ३ः३० मा मतगणना शुरु भएको हो । इलाम क्षेत्र नं १ मा २ बजेबाट मतगणना हुने भएको छ । सूर्योदय नगरपालिका–१ गोर्खेको सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने सर्वदलीय सहमति भएपछि मत गणना शुरु भएको हो ।
यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि गणना सुचारु हुन सकेको थिएन् । सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमती भएको थियो ।
प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा १ लाख ९ हजार ५ सय ३७ मतदाता मध्ये ५९ हजार १ सय ३६ मत खसेको छ । खसेको मत ५३ दशमलब ९९ हुँन आउछ ।
इलाम १ मा गठबन्धनबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष महेश बस्नेत बिच मुख्य प्रतिष्पर्धा छ ।

TOP