जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ

  • प्रकाशित मितिः April 24, 2026
  • हाम्रो पालिका
सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ

फिक्कल :इलामको सर्योदय नगरपालिका ८ छिपिटारबाट एक जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।सशत्र प्रहरी बल सुरक्षा बेस क्याम्प आइतबारेबाट खटीएको प्रहरी टोलीले हिजो साझ लागु औषध कारोबार भईरहेको अवस्थामा सूर्योदय ८ का ३८ बर्षीय सुनिल श्रेष्ठाई पक्राउ गरीएको हो ।

श्रेष्ठको साथबाट प्लाष्टिकमा पोको पारी राखेको १६० मिलिग्रम र प्लाष्टिक बाहिर १३८ मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्पेक्टर फिन्जो छे भोटेले जानकारी दिनु भयो । उक्त स्थानमा खनतलासी गर्दा थप ४ पोका खैरो हिरोइन फेला परेको भए पनि तौल जोख्ने काम भैरहेको प्रहरीले जनाएको छ ।शसस्त्र प्रहरीले फिक्कल प्रहरी चौकीमा बुझाएका श्रेष्ठलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको छ ।

TOP