जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहाण कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः April 25, 2026
  • हाम्रो पालिका
नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहाण कार्यक्रम सम्पन्न

फिक्कल: नेपाल महिला संघ इलाम निर्वाचन क्षेत्र नं.१ को क्षेत्रीय कार्य समितिको सपथ ग्रहाण कार्यक्रम फिक्कलमा सम्पन्न भएको छ । महिला संघ क्षेत्रीय सभापती हेममाया प्रधान(रामु)को अध्यक्षता तथा पूर्व पार्टी सभापती हिमालय कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ सदस्यीय तदर्थ समिति गठन गरीएको छ । उक्त भेलाले शारदा दाहाल अधिकारीको अध्यक्षतामा सूर्योदय नगर कार्य समितको समेत चयन गरेको नेपाली काग्रेस नगर उपसभापती निर्मला कट्टेल अग्रवालले जानकारी दिनु भयो ।
गएको असोज २५ गते महिला संघको जिल्ला कार्य समितिले प्रधानलाई क्षेत्र नं. १ को क्षेत्रीय सभापतीमा मनोनयन गरेको थियो । कार्यक्रममा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ इलामका अध्यक्ष नरेन्द्र लाओती, नेपाली कांग्रेस जिल्ला सहसचिव देवेन्द्र सुवेदी, सह सचिव प्रज्वल भट्टराई, क्षेत्रीय सदस्य मिलन क्षेत्री सहित नगर समिति र वडा समितिका प्रतिनिधिको सहभागीता रहेको थियो । केन्द्रले गएको साउन १८ गते जिल्ला कार्य समिति मनोनयन गरेको थियो ।

TOP