काठमाडौं। डाक्टर गोबिन्द केसीको अनसनप्रति बिभिन्न क्षेत्रमा काम गर्ने देश बिदेशमा रहेका नागरिक अभियन्ताहरुले ऐक्यबद्धता जनाउँदै सरकारको लापर्बाहीका बिरोध जनाएका…
काठमाडौं स् सरकारले कोरोना परीक्षण ुएन्टिजेनु किटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ुएन्टिजेनु किट सुरु गरिएको…
फिक्कल : बिद्युत प्रसारण लाईनले नछोएको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्य बत्ती जडान गरिएको छ ।११ घरपरिवार झलमल्ल बिजुली बले…
काठमाडौँ: नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले…
इलाम: पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गरिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो…
फिक्कल: झापा गाउँपालिकामा एक पछि अर्काे गर्दै धुलौटे सडक कालोपत्रे हुँदै गएका छन् । गाउँपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई विशेष…
फिक्कलस् इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकबाट सरुवा भएका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि गरिएको सबैको कोरोना…
१६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या…
फिक्कल: उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङको स्वास्थ्यमा सुधार हुनुको साथै आर्थिक सहयोग जुट्न…
इलाम । कोरोना संक्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय संक्रमितहरु घर फर्किएपछि इलाम…