जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कलको ग्लोबल बैंकका १४ कर्मचारी सहित २४ जनाको कोरोना रिर्पोट नेगेटिभ

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका


फिक्कलस् इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकबाट सरुवा भएका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि गरिएको सबैको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
बैंकबाट सरुवा भई काठमाण्डौ गएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उक्त बैंकका १४ जना कर्मचारी सहित २४ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

१४ गते उनीहरुको स्वाब संकलन गरी झापाको कोटिहोममा रहेको प्रयोगशालामा पठाईएकोमा बैंकका १४ जना कर्मचारी, ३ जना सुरक्षाकर्मी र क्वारेन्टाईनमा रहेका ७ जनाको आज नेगेटिभ रिर्पोट आएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनु भयो ।
बैंकबाट काठमाण्डौ गएका कर्मचारीमा गत १२ गते कोरोना पोजेटिभ देखिएपछि फिक्क्लको ग्लोवल बैकमा १४ गतेबाट रिर्पोट नआउज्ेल सम्मका लागि कारोबार बन्द गरिएको थियो

TOP