इलाम: राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलामको माइजोगमाई गाउँपालिकामा सुरु भएको छ ।नामसालिङ माध्यमिक विद्यालयमा गाउँपालिकास्तीरय प्रतियोगिता सुरु भएको हो ।…
फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं. नौ मा नौमती बाजा बजाउने तालिम आज सम्पन्न भएको छ । सूर्योदय नगरपालिका नौ…
गत आर्थिक वर्ष २०७९र ०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०र०८१…
इलाम: इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।सुत्केरी शिशु पोषण व्यवस्थापान…
इलाम: कृषिमा भएको यान्त्रीकरण इलामका किसानका लागी बालि उत्पादन वृद्धि गर्न सहयोगी बनेको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई…
फिक्कल : इलामको सूर्योदय नगरपालिका १० फिक्कल ड्रग्स कारोबारीमा संम्लग्न दुइृजनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । फिक्कल बजारको झापा…
फिक्कल इलामको माइजोगमाई गांउँपालिका ६ वटा बिद्यालयका प्रत्येक बिद्यालयका विद्यार्थी तथा ५० बर्ष माथीका नागरिकको निःशुल्क आँखा जांच शुरु गरीएको…
फिक्कल : बन्दकर्ताले शनिबार साझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् । झापाबाट पराल लिएर…
इलाम:इलामको सन्दकपुरमा निर्माण हुँदै आएको १५ बेडको अस्पताल निर्माण पुनः संचालन गर्न स्वास्थ्य मन्त्री मोहनबहादूर बस्नेतसँग ज्ञापन पत्र बुझाइएको छ…
फिक्कल: पर्यटकको ओइरो लाग्ने इलामको पर्यटकीय स्थल अन्तुमा संचालित होमस्टे, होटल तथा कटेजको स्तरीकरणको काम थालिएको छ । खाद्य प्रबिधि…