पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

माइजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
माइजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

इलाम: राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलामको माइजोगमाई गाउँपालिकामा सुरु भएको छ ।नामसालिङ माध्यमिक विद्यालयमा गाउँपालिकास्तीरय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा विभिन्न खेल सञ्चालन गरिनेछन् । यहाँ उत्कृष्ट खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराइने छ ।

नामसालिङ माविका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यमा भएको उद्घाटनसत्रमा गाउँपालिका उपाध्यक्ष प्रविना राई, वडा १ का वडाध्यक्ष याम कार्की, वडा ३ अध्यक्ष राम घिमिरे र वडा ४ अध्यक्ष दुरन देवानल गायतको सहभागिता थियो । प्रतियोगिताको निर्णायकमा प्रविन राई र रोहित भट्टराई रहेका छन् ।

TOP