जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

स्वास्थ्य

उच्च कोलेस्ट्रोल कसरी नियन्त्रण गर्ने ? यस्ता छन् घरेलु उपाय
March 19, 2024
उच्च कोलेस्ट्रोल कसरी नियन्त्रण गर्ने ? यस्ता छन् घरेलु उपाय

कोलेस्ट्रोल हाम्रो रगतमा पाइने मोमी पदार्थ हो। जसले हाम्रो शरीरका कोशिकाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ।वयस्कहरूको कोलेस्ट्रोल स्तर द्दण्ण् mनरमी भन्दा…

बिर्तामोडको आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने
March 14, 2024
बिर्तामोडको आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने

फिक्कल: झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार…

इलाम साखेजुङको बहुप्राविधिक शिक्षालय उद्घाटन
February 23, 2024
इलाम साखेजुङको बहुप्राविधिक शिक्षालय उद्घाटन

इलाम:  इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको आज ९बिहीबार० औपचारिक उद्घाटन गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षालय उद्घाटन…

रोङमा रोगी खोजिदै
February 9, 2024
रोङमा रोगी खोजिदै

गोबिन्द पौडेल: रोङ गाउँपालिका कार्यालयको वार्षिक “रोगको खोजी“ कार्यक्रम दोश्रो चरणमा सचालन गरिने भएको छ । गाउँपालिकाका बिभिन्न चार स्थानमा…

नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो
January 9, 2024
नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो

काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले…

माइजोगमाईमा विद्यार्थी र ५० बर्ष माथीका  नागरिकको निःशुल्क आँखा जाँच
December 17, 2023
माइजोगमाईमा विद्यार्थी र ५० बर्ष माथीका नागरिकको निःशुल्क आँखा जाँच

फिक्कल इलामको माइजोगमाई गांउँपालिका ६ वटा बिद्यालयका प्रत्येक बिद्यालयका विद्यार्थी तथा ५० बर्ष माथीका नागरिकको निःशुल्क आँखा जांच शुरु गरीएको…

एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
December 15, 2023
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

काठमाडौँ: स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने…

माइजोगमाईमा आँखा शिविर सञ्चालन गरिने
December 15, 2023
माइजोगमाईमा आँखा शिविर सञ्चालन गरिने

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिने भएको छ । पालिका छ वटै वडामा विद्यार्थी र ५० वर्षमाथिका…

इलाम सदरमुकाममा आगलागी, क्षतिको विवरण आउन बाँकी
December 12, 2023
इलाम सदरमुकाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

इलाम स् इलाम सदरमुकाममा मङ्गलबार दिउँसो आगलागी भएको छ ।इलाम अस्पतालको आवास गृहसँगै रहेको भान्सा घरमा आगलागी भएको हो ।…

TOP