प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

बिर्तामोडको आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
बिर्तामोडको आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने

फिक्कल: झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो ।

आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हो ।शिविरमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डक्टर बबिता शर्माले बिरामीको हेरचाह तथा परामर्श गर्ने छिन् ।

भारतको एम्स अस्पतालमा चार वर्ष सेवा गरेर झापा फर्किएकी डक्टर शर्माले चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा बिरामीको उपचार गर्ने सञ्चालक राईले बताए ।शिविरमा दैनिक २० जना मात्र बिरामीलाई परामर्श दिइने आरआर पोलिक्लिनिकले जनाएको छ । शिविरमा बिरामीको निःशुल्क जाँच गरिनेछ ।

TOP