प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

रोङमा रोगी खोजिदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
रोङमा रोगी खोजिदै

गोबिन्द पौडेल:

रोङ गाउँपालिका कार्यालयको वार्षिक “रोगको खोजी“ कार्यक्रम दोश्रो चरणमा सचालन गरिने भएको छ । गाउँपालिकाका बिभिन्न चार स्थानमा सचालन गरिने रोगको खोजी सहित कृषि,पशु सेवाका कार्यक्रम सहित जेस्ठ नागरिकलाई रेडियो बितरण कार्यक्रम बिगत केहिदिन अघि वडा न ५ को ईरौटारबाट थालिएको थियो ।
रोङ गाउँपालिका कार्यालय , रोटरी कल्व अफ बिर्तामोड मिडटाउन, रोटरी कल्ब अफ सुरुङ्गा, नेपाल क्यान्सर फाउन्डेशन र नेपाल हार्ट फाउन्डेशन, झापाको साझेदारी साथै बि. एण्ड सि. मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्तामोड आंखा अस्पतालको प्राविधिक सहयोगमा यस गाउँपालिका वडा न. ५,र ६ का नागरिकका लागि इरौटारमा एकिकृत शिविर सञ्चालन भएको थियो ।
वडा न १ र २ का लागि २७ फागुनमा बरफल्याङमा हुन लागेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।यसगरी वडा न ३ र ४ का लागि सयुक्त र बाँकी वडान ६ का लागि एक ठाउमा संचालन गरीनेशाखा प्रमुख काफ्लेले वताए ।
शिविर कार्यक्रममै जेष्ठ नागरिकलाई रेडियो वितरण कार्यक्रम समेत रहेको छ। कृषि र पशु सेवाको कार्यक्रम समेत सचानन हुने छ ।रोङले करिव एकहजार एकसय नागरिकलाई रेडियो बितरण गर्न लागेको छ ।रोङ भित्रको गतिबिधिको सगालो रोङको सेरोफेरो र जेष्ठ नागरिकको अनुभव र अनुभुतिको सगालो जेष्ठनागरिक सवाद कार्यक्रम उत्पादन गराएर बिभिन्न रेडियोवाट प्रसारण गर्दै आएको छ ।

TOP