जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

इलाम: जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेलाई पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी प्रमुखका रुपमा गत वर्षदेखि कार्यरत प्रहरी उपरीक्षकला प्रहरी प्रधान कार्यालयले कुशल व्यावसायिक दक्षता एवम् पेशागत निष्ठाको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेसहित अन्य प्रहरी अधिकारीहरु समेतलाई पुरस्कृत गरेको छ ।

TOP