प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

ग्रेडिङ सम्पन्न

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
ग्रेडिङ सम्पन्न

रोङ: इलामको रोङ गाउँपालिकामा सिक्तोरिया करातेको ग्रेडिङ गरिएको छ । प्रशिक्षित खेलाडीहरुको स्तर उन्नतिको लागि ग्रेडिङ कार्य भएको हो ।रोङ ६ मा रम्याङ डोजोको आयोजनामा सलकपुर डोजोसहितका खेलाडिहरु सहभागि भएको कार्यक्रमा कुडिडाडा डोजोका खेलाडीहरुले काता प्रदर्शन गरेका थिए ।सरस्वती माध्यामिक बिद्यालयको सृजनात्मक शुक्रवार सगै आयोजित ग्रेडिङमा सामाजिक बिकास समिति रोङका सयोजा सत्यम राई चौरासे ,करातेका अन्तरास्ट्रिय प्रशिक्षक योगेस चाम्लिङ ,राष्ट्रिय खेलकुद परिषदका साहयक प्रशिक्षक नर बहादुर खवास,,रोङ खेलकुद शाखाका बिर्ख सुब्बा प्रशिक्षक राम राई लगायतले गराउनु भएको रम्भ्याङ डोजोका प्रशिक्षक देबिलाल राईले बताए ।सरस्वती मा बिको प्राङगणमा भएको सो कार्यक्रममा दुईटा डोजोका २४ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।आजको ग्रेडिङबाट थ्रि क्यु ब्राउण्डबाट टु क्यु वेल्ड ,चारजना ओरेन्ज बाट स्टेप ग्रिन र सत्र जना वाईट बाट ओरेन्ज मा प्रमोट भएका छन् । कार्यक्रममा सहभागि खेलाठडहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

TOP