पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
नवौ राष्ट्रिय खेलकुद : साइक्लिङमा इलामबाट २ जना छनौट

इलाम: नवौ राष्ट्रिय खेलकुदको साइक्लिङमा इलामका २ खेलाडीले सहभागिता जनाउने भएका छन् । शुक्रबार धरानमा सम्पन्न प्रदेश छनौटबाट केशिका राई र विश्वास राईले सहभागिता सुनिश्चित गरेक हुन् । हार्ड ट्रेल डाउन हिलको प्रदेश छनौटमा महिला तर्फबाट केशिका तेश्रो र क्रस कन्ट्रीमा विश्वास राईले तेश्रो स्थान हासिल गरेका छन् ।

हार्ड ट्रेलमा सहभागि भएका टाइस राई छैटौ र क्रस कन्ट्रीकै सागर तामाङ छनौट हुन असफल रहे । इलाममा साइक्लिङ संघ छैन् । सहभागि खेलाडीहरु एमटिबी राईड क्लबका सदस्यहरु हुन् । एमटिबीले विभिन्न समयमा साइकल राइड सम्बन्धी प्रतिस्पर्धा र प्रर्वद्धनात्मक कार्य गर्दै आएको छ ।

TOP