जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामका युवा व्यवसायी किरण पाठकद्धारा खेलाडीलाई टिसर्ट प्रदान

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामका युवा व्यवसायी किरण पाठकद्धारा खेलाडीलाई टिसर्ट प्रदान


इलाम : इलामका ३१ जना कराँते खेलाडीलाई युवा व्यवसायीले टिसर्ट प्रदान गरेका छन् । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी गरिरहेका उनिहरुलाई भान्जा इम्पेक्सका प्रोप्राइटर एबम् समाजसेबी किरण पाठकले टिसर्ट बितरण गरेका हुन ।

हस्तान्तरण पश्चात् पाठकले खेलाडीको खेल विकास र उत्प्रेरण होस भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन् । उनले खेलाडीलाई भान्जा इम्पेक्समा सामान खरिद गनेलाई केही रकम छुट दिने समेत बताएका छन् । यता प्रशिक्षक योगेस चाम्लिङले इलाममा खेलकुद क्षेत्रमा लगानी नभएको अवस्थामा खेलकुद प्रेमीहरूको साथ र सहयोगले अघि बढिरहेको बताए ।

अहिले प्रतियोगितामा जाने खेलाडीलाई २१ गतेबाट २७ गते सम्म बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ । धरानमा भदौ ३० गते देखी असोज २ गते सम्म हुने प्रतियोगिताको तयारी गरिरहेका खेलाडीलाई पाठकले ३० हजार बराबरको सामाग्री हस्तान्तरण गरेका हुन ।

TOP