जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका ४ जना साइकल राइर्डस नवौ राष्ट्रिय खेलमा सहभागी बन्दै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामका ४ जना साइकल राइर्डस नवौ राष्ट्रिय खेलमा सहभागी बन्दै

फिक्कल: नवौ राष्ट्रिय खेलको लागि इलामका ४ जना साइकल राइर्डस छनौट भएका छन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला र कार्यलय प्रमुख नारायण भट्टराई उपस्थितिमा भएको कार्यक्रममा इलाम एमटीबी राईडर्सका टाईसन राई, सागर तामाङ , बिश्वास राई र केसिका राई छनौट भएका हुँन । छनौट हुने साइर्डसलाई इलाम एमटीबी राईडर्सका अध्यक्ष सरण फागो लगायतले साइकल हेल्मेट हस्तान्तरण गरिएको थियो । अहिले साइर्डसको तयारीका लागि साइक्ङि अभ्यास भैरहेको अध्यक्ष फागोले जानकारी दिनु भयो ।
झापा मोरङ र सुनसरीमा यहि ३१ गते हुने खेलमा सहभागी हुँन खेलाडीलाई ३० गते लािगने छ । नवौ राष्ट्रिय खेलको लागि इलामबाट १७ बिधामा २८९ जना खेलाडी छनौट भएको खेलकुद बिकास समितिका अध्यक्ष बास्तोलाले जानकारी दिनु भयो । उहाले खेलाडीलाई आवश्यक सहयोग समितिले गर्ने जानकारी दिनु भयो ।

TOP