जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीद्धारा जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीद्धारा जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण

इलाम: नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ बमोजिम जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण अवलोकन सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय इलाम आएका प्रहरी अधिकृत सहितको केन्द्रिय मुल्याङकन टोलीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण अवलोकन गरेको हो । निरीक्षणकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले जिल्लामा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

TOP