जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको देउमाई नगरपालिकाको नगर प्रमुखमा एमालेका सूर्य पोख्रेल बिजयी

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको देउमाई नगरपालिकाको नगर प्रमुखमा एमालेका सूर्य पोख्रेल बिजयी

फिक्क्ल: इलामको देउमाई नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुबै पद नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सुर्य पोखरेल ८६९५ मत र उप प्रमुखमा पबिमाया राई ८५६३ मतका साथ बिजयी बन्नु भएको छ । उहाहरु दुबै जना २०७४ मा पनि बिजयी बन्नु भएको थियो । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका मेयर पदका उम्मेदवार काग्रेसका होम दुलालले ७६२२ मत र माओवादी केन्द्रका राम राईले ५७६५मत पाउनु भएको छ । दुलाल पोख्रेल संग २०७४ मा पनि पराजित बन्नु भएको थियो ।

TOP